Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा बिप्लव समूहद्वारा भाेली माघ १० गते नेपाल बन्दको आब्हान,प्रेस बिज्ञप्तिसहित

नेकपा बिप्लव समूहद्वारा भाेली माघ १० गते नेपाल बन्दको आब्हान,प्रेस बिज्ञप्तिसहित

  • 9.4K
    SHARES

  • नेकपा बिप्लव समूहद्वारा भाेली माघ १० गते नेपाल बन्दको आब्हान,प्रेस बिज्ञप्तिसहित

    बुटवल,माघ ९-

    प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपा बिप्लव समूहले भाेली माघ १० गते  नेपाल बन्दको आब्हान गरेको छ ।

    केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला लगायत सम्पूर्ण राजबन्दीहरुको रिहाइको माग गर्दै माघ १० गते शनिबार नेपाल बन्दको आब्हान गरेको हाे ।

    नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपा सम्बद्ध विभिन्न जिल्लाहरुले विभिन्न सञ्चार माध्यमहरु मार्फत् जारी बन्दलाई सफल पार्न उद्योगी व्यवसायी, यातायात व्यसायी, नागरिक समाज, पत्रकार, प्राध्यापक, वकिल, शिक्षक, युवा, विद्यार्थी, पत्रकार सबैलाई अपिल गरेको छ ।

    नेकपा लुम्बिनी ब्युरो, लम्जुङ, तनहुँ, चितवन, धादिङ, जनकपुर ब्युरो, ताप्लेजुङ कैलाली, दाङ, रोल्पा, रुकुम,जाजरकोट, मुगु, बैतडी, म्याग्दी, बागलुङ, कास्कीलगायतका जिल्ला कमिटीहरुले नेपाल बन्द सफल पार्न अपिल गरेका छन् ।

    banda.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology