Logo मंगलवार, श्रावण १२ गते २०८३
images

५ हजार घुस रकमसहित रुपन्देही अदालतका दुई कर्मचारी पक्राउ

५ हजार घुस रकमसहित रुपन्देही अदालतका दुई कर्मचारी पक्राउ

  • 2.8K
    SHARES

  • ५  हजार घुस रकमसहित रुपन्देही अदालतका दुई कर्मचारी पक्राउ

    बुटवल,माघ ९-

    सेवाग्राही सँग घूस लिदालिदै रुपन्देही अदालतका दुई कर्मचारी पक्राउ परेका छन् । राष्ट्रिय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले दुई कर्मचारीलाइ पक्राउ गरेको हो ।

    रुपन्देही अदालत नापीसर्वेक्षक सुमित चौलागाई र मनोज थापालाई पाँच हजार रकम सहित अख्तियार टोलीले पक्राउ गरेको आयोगका प्रबक्ता सुरेश भुसालले नागरिक अनलाइनलाइ बताए  ।

    उनीहरु अदालतमा बिचाराधीन जग्गा बिबाद बारे कोेटहीमाई गाँउपालिका वडा नं.१ बोगदिया गाँउमा जग्गा नाप्न जाँदा सेवागह्री सँग पाँच हजार घूस लिने क्रममा स्थानीयले दिएको गोप्य सुचनाको आधारमा टोलीले पक्राउ गरेको हाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology