Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ काे शक्तिशाली भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ काे शक्तिशाली भूकम्प

  • 1.2K
    SHARES

  • सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ काे शक्तिशाली भूकम्प

    काठमाडौँ, फागुन १६ ।

    शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ।  

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार  राति २ बजेर ५१  मिनेट जाँदा सिन्धुपाल्चोकको भैरकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।

    केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का सातै प्रदेशमा महसुस भएको छ । भूकम्प गएपछि उपत्यकामा मानिस घरबाट निस्किएर होहल्ला गरेका थिए । भूकम्पपछि क्षतिको विवरण भने आइसकेको छैन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology