Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ट्रकको ठक्करबाट सैनामैनाका १८ वर्षीय विनोदको मृत्यु

ट्रकको ठक्करबाट सैनामैनाका १८ वर्षीय विनोदको मृत्यु

  • 2.4K
    SHARES

  • ट्रकको ठक्करबाट सैनामैनाका १८ वर्षीय विनोदको मृत्यु

    बुटवल ,भदाै १२-

    रुपन्देहीको सैनामैनामा ट्रकको ठक्करबाट एक युवाको ज्यान गएको छ। सैनामैना नगरपालिका वडा न ५ बुद्धनगरमा  ना ६ ख ५७०२ काे ट्रकले ठक्कर दिँदा सैनामैना ६ निवासी १८ वर्षीय विनोद बिकको मृत्यु भएको हो।

    ट्रकले ठक्कर दिँदा गम्भिर घाइते भएका बिकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हाे । ट्रक र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक इन्चार्ज कमल परियारले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology