Logo बिहिवार, आश्विन १ गते २०८३
images

उपप्रधानमन्त्री पौडेलद्वारा मुक्तिनाथ धाममा मंगल भवन शिलान्यास,आजदेखि महायज्ञ

उपप्रधानमन्त्री पौडेलद्वारा मुक्तिनाथ धाममा मंगल भवन शिलान्यास,आजदेखि महायज्ञ

  • 1.4K
    SHARES

  • उपप्रधानमन्त्री पौडेलद्वारा  मुक्तिनाथ धाममा  मंगल भवन शिलान्यास,आजदेखि महायज्ञ

    बुटवल,माघ २२ ।

    बुटवल १२ मा रहेको मुक्तिनाथ धाममा  मंगल भवनको शिलान्यास गरिएको छ ।भवनको उपप्रधान तथा अर्थमन्त्रीबिष्णु पौडेलले शिलान्यास गरेका छन्  धाममा शुरुआत हुने श्रीमद्भागवत मुक्तिनाथ महायज्ञको पुर्बसन्धयामा सोमबार आयोजित एककार्यक्रममा उक्त भवनको शिलान्यास गरेका हुन 

    भवनको शिलान्यास कार्यक्रम अगाडि उपप्रधानमन्त्री पौडेलले मुक्तिनाध धाममा संरक्षक स्वामि लोकानन्दका सानिध्यमा रहेर पुजा अर्चना समेत  गरेका थिए

    उक्त मंगल भवनको शिलान्यास पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले निर्धारित समयमाभवन बन्ने पैसाको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए धर्म संस्कृति परम्पराको रक्षार्थ, जन जगतको कल्याणकोकामनार्थ महायज्ञ गरिएको संरक्षक लोकानन्द स्वामीलेबताए ।

    उहाले  विगत अठार वर्ष अगाडीबाट प्रतिकुल परिस्थितिहरुमापनि नियमित महायज्ञहरु गर्दै आएको बताए ।
    उक्त कार्यक्रममा  लुम्बिनी प्रदेशका पुर्ब  मुख्यमन्त्री लिला गिरी ,बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे , पुर्ब उपप्रमुख गोमा देवी आचार्य ,  वडा अध्यक्षहरू डिल्ली प्रसाद शर्मा आचार्य ,नरिश्वर शर्मा पौडेल , समाजसेवी गोपाल राना , विभिन्न राजनीतिक दलका नेताहरु तथा   धर्म गुरुहरुको समेत  सहभागीता रहेको अध्यक्ष बाबुराम महतले जानकारी दिए ।IMG_9864.jpeg

    धाममा मा २२ देखि महायज्ञ समेत शुरू हुन लागेको मूल समाराेह समितिका संयोजक डिल्लीप्रसाद शर्मा आचार्यले बताए । चार वेद अठारह पुराणको विराट यज्ञबाट यज्ञको गतिलाईगतिमान गराउँदै अहिले चार वेद अठारह पुराण, श्रीमद्रामायण, श्रीमद्महाभारत, हनुमान चालिसा गरी पच्चीस दिव्यधर्मशास्त्रहरुको महाअनुष्ठान सम्पन्न गर्नेलक्ष्यलिइएकधामले जनाएको 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology