Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संशोधन गर्दा संविधानका आधारभूत विशेषता कमजोर बनाइदैन : शेरबहादुर देउवा

संशोधन गर्दा संविधानका आधारभूत विशेषता कमजोर बनाइदैन : शेरबहादुर देउवा

  • 1.0K
    SHARES

  • संशोधन गर्दा संविधानका आधारभूत विशेषता कमजोर बनाइदैन : शेरबहादुर देउवा

    काठमाडाैँ,माघ १८।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा संविधानका आधारभूत विशेषता कमजोर नबनाइने बताएका छन् ।

    प्रतिनिधिसभाको आजबाट सुरु भएको हिउँदे अधिवेशनलाई संबोधन गर्दै सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालगायतका संविधानका आधारभूत विशेषता कमजोर नबनाइने बताएका हुन् ।

    ‘संविधान संशोधनको कुरा गर्दा हामी केही विषयमा स्पष्ट हुन आवश्यक छ, संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालगायतका संविधानका आधारभूत विशेषता कमजोर हुनुहुँदैन,’ देउवाले भने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology