Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलको तामनगरमा मोटरसाइकलको ठक्करबाट घाइते थापाको मृत्यु

बुटवलको तामनगरमा मोटरसाइकलको ठक्करबाट घाइते थापाको मृत्यु

  • 1.1K
    SHARES

  • बुटवलको तामनगरमा मोटरसाइकलको ठक्करबाट घाइते थापाको मृत्यु

    बुटवल,माघ १० ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ तामनगरमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते पुरुषको उपचारकोक्रममा विहिबार ज्यान गएको

    पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल१२ तामनगरमा पैदलयात्री ६५ वर्षीयदुर्गाबहादुर थापालाई मोटरसाइकलले ठक्कर दिएको थियो

     लु ९३ ९३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदाघाइते थापाको उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा मृत्यु भएको नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिकव्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको

    प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाकासम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology