Logo बिहिवार, आश्विन १ गते २०८३
images

ज्ञवालीको ‘रुरुक्षेत्र’ खण्डकाव्य रिडीमा लोकार्पण

ज्ञवालीको ‘रुरुक्षेत्र’ खण्डकाव्य रिडीमा लोकार्पण

  • 1.8K
    SHARES

  • ज्ञवालीको ‘रुरुक्षेत्र’ खण्डकाव्य रिडीमा लोकार्पण

    बुटवल,माघ २ ।

    साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीकोरुरुक्षेत्रखण्डकाव्य लोकार्पण गरिएको छ।

    माघेसङ्क्रान्तिका अवसरमा मंगलबारउनको जन्मस्थल रुरुक्षेत्र रिडीमा ८६ वर्षकी आमा इन्दिरा ज्ञवालीको हातबाट यो खण्डकाव्य लोकार्पण गरिएको हो। 

    यसमा प्रसिद्ध रुरुक्षेत्रधामको विषयमा चर्चा गरिएको छ। गुल्मी, पाल्पा स्याङ्जाको संगमस्थल रिडीमा माघेसङ्क्रान्तीको अवसरमा तीन दिनसम्म मेला लाग्ने गर्छ। 

    रुरुक्षेत्र, जसलाई रिडी भनिन्छ, नेपालको रिडी खोला कालीगण्डकी नदीको किनारमा रहेको धार्मिक तथा सांस्कृतिकस्थल हो। यस स्थानको चर्चा हिन्दु पुराण तथा शास्त्रहरूमा पाइन्छ।IMG_7881.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology