Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

बाक्लो हुस्सु र सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

बाक्लो हुस्सु र सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

  • 1.1K
    SHARES

  • बाक्लो हुस्सु र सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

    नवलपरासी,पुस २४ ।

    बाक्लो हुस्सुका कारण पूर्व-पश्चिम राममार्गअन्तर्गत बुटवल-नारायणगढ सडक अवरुद्ध भएको छ ।

    पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् ।

    हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । आज विहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उनले बताए । बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहरले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology