Logo बुधवार, श्रावण १३ गते २०८३
images

राखेप उपाध्यक्षमा रूपन्देहीका ध्रुव आचार्य नियुक्त

राखेप उपाध्यक्षमा रूपन्देहीका ध्रुव आचार्य नियुक्त

  • 1.1K
    SHARES

  • राखेप उपाध्यक्षमा रूपन्देहीका ध्रुव आचार्य नियुक्त

    बुटवल,पुस १८ ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष पदमा ध्रुव आचार्यलाई नियुक्त गरिएको छ । मंगलबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले रिक्त राखेप उपाध्यक्ष पदमा रूपन्देहीका आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    मदन भण्डारी स्पोट्र्स फाउन्डेसनका आचार्य केन्द्रिय अध्यक्ष समेत हुन् । उपाध्यक्ष शिव कोइरालाको पदावधि सकिएको झन्डै दुई महिनापछि सरकारले उपाध्यक्षमा पदपूर्ति गरेको हो । अघिल्लो मन्त्रिपरिषद् बैठकले राखेप बोर्ड सदस्यहरू नियुक्त गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology