Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काठमाडौंमा ४.८ म्याग्निच्यूडको भूकम्प धक्का महसुस

काठमाडौंमा ४.८ म्याग्निच्यूडको भूकम्प धक्का महसुस

  • 906
    SHARES

  • काठमाडौंमा ४.८ म्याग्निच्यूडको भूकम्प धक्का महसुस

    काठमाडौं,पुस १८।

    काठमाडौंमा बिहीबार दिउँसो भूकम्पको  धक्का महसुस भएको छ । दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का काठमाडाैंमा महसुस भएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रले  नेपाल-चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलाेमिटर पर माझीटार केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ ।

    केन्द्रका अनुसार यसअघि १६ पुसमा बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्‍याग्निच्यूडको भूकम्प गएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology