Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

बुटवलमा मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

  • 843
    SHARES

  • बुटवल,पुस १६ ।

    बुटवलमा बुधबारदेखि मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता हुने भएको

    प्रतियोगिताको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै ट्रफी सार्वजनिक गरिएको हो एमालेका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले ट्रफी सार्वजनिक गरेका हुन् 

    खेलपर्यटनलाई पनि प्राथमिकता दिएर आयोजना गरिएको प्रतियोगिताको ट्रफीमा बुद्धको जन्मस्थल लुम्बिनी, लुम्बिनीकोअशोक स्तम्भ मायादेवी मन्दिरको आकृति राखिएको  यो ट्रफीले खेलसँगै पर्यटन प्रवर्द्धन विश्वमा लुम्बिनीलाईचिनाउन पनि सहयोग पुग्नेछ,’ प्रदेशका पूर्वमुख्यमन्त्री गिरीले भने, ‘खेल भनेको अनुशासन सिकाउने नयाँ प्रतिभाजन्माउने विधा हो 

    लाख रुपैयाँ राशि पहिलो पुरस्कार रहेको प्रतियोगिताको बुधबार प्रधानमन्त्री एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमीकासंरक्षक केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् 

    प्रतियोगितामा विभागीय टिमसहित नेपाल भारतका टिमकोसहभागिता रहने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए आयोजनाको सबै तयारी पूरा गरेर ट्रफी सार्वजनिक गरेकाहौं,’ उनले भने, ‘प्रतियोगितामा विजेताले लाख, उपविजेताले लाख ५० हजार, तेस्रोले लाख ७५ हजार, चौथोले लाख पुरस्कार, सिल्ड, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् 

    उत्कृष्ट खेलाडीलाई २५ हजार विधागत पुरस्कारतर्फ १०हजार रुपैयाँ रहेको उनले बताए 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, पौष १६ २०८१०९:२८:२४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology