Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

  • 1.1K
    SHARES

  • नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित

    बुटवल,पुस १ ।

    नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छन् पत्रकार महासंघको दशकको इतिहासमामहासंघले पहिलोपल्ट महिला नेतृत्व पाएको हो शर्माले हजारभन्दा बढी मतान्तरले पराजित गर्दै अध्यक्षमा चुनावजितेकी हुन्

    महासंघको २७ औं महाधिवेशनअन्तर्गत नेपाल प्रेस युनियन प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाटउम्मेदवारी दिएकी शर्मा अध्यक्षमा निर्वाचित भएको आइतबार राति केन्द्रीय निर्वाचन समितिले घोषणा गरेको हो

    शर्माले हजार २८२ मत प्राप्त गरेकी छन् उनका निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टले हजार २०३ हजार मत ल्याए विष्ट प्रेस युनियनबाट विद्रोह गरेर चुनाव लडेकोमा उनलाई प्रेस सेन्टर नेपाल, प्रेस युनियन असन्तुष्ट समूह लगायतसंगठनले साथ दिएका थिए

    वरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलबाटै दीपक आचार्य निर्वाचित भए उनले ४२ सय ३० मत ल्याए निकटतम प्रतिद्वन्द्वीरोशन पुरीले हजार ८८६ मत प्राप्त गरे

    उपाध्यक्ष महिलातर्फ नितु पण्डित विजयी भएकी छन् उनले हजार ७०५ मत प्राप्त गरेकी छन्

    समावेशी उपाध्यक्ष उमेद बागचन, महासचिव रामप्रसाद दाहाल, सचिव रमेश खतिवडा, महिला सचिव सोनी शर्मा, जनजाति सचिवमा सविन प्रियासन, मधेश सचिव अशोक तिवारी, दलित सचिव प्रकाश धौलाकोटी, एसोसिएटबैकुण्ठराज पराजुली कोषाध्यक्ष रामकृष्ण अधिकारी निर्वाचित भएका छन्

    महासंघको गत शुक्रबार केन्द्रीय समिति, १० प्रदेश समिति, ७६ जिल्ला शाखा ४१ प्रतिष्ठान शाखाको नेतृत्व चयनकालागि निर्वाचन भएको हो महासंघमा नयाँ नेतृत्वको कार्यकाल वर्षको हुनेछ

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology