Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही डेरी व्यवसायीमा भण्डारीको अध्यक्षतामा नयाँ समिति

रुपन्देही डेरी व्यवसायीमा भण्डारीको अध्यक्षतामा नयाँ समिति

  • 2.5K
    SHARES

  • रुपन्देही डेरी व्यवसायीमा भण्डारीको अध्यक्षतामा नयाँ समिति

    बुटवल,पुस २९।

    रुपन्देही डेरी व्यवसायी समिति रुपन्देहीको नवौँ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेसन सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेसनमा बोल्दै रुपन्देही डेरी व्यवसायी संघका संस्थापक अध्यक्ष  भुवनेश्वर न्यौपानेले दुधको विविधिकरणमा जोड दिए ।

    समितिको साधारणसभा तथा अधिवेसनबाट  आगामी कार्यकालको लागि गणेश सिंह भण्डारीको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । जसको उपाध्यक्षमा कृष्ण प्रसाद उपाध्यया, सचिवमा पदम प्रसाद पौडेल, सह सचिवमा विष्णु प्रसाद पाण्डेय, कोषाध्यक्षमा संजोग श्रेष्ठ चयन भएका छन् ।

    यस्तै सदस्यहरुमाा पिताम्बर भण्डारी, विनोद प्रसाद बस्याल,  कृष्ण प्रसाद पन्त, दिपक पाण्डे, गोविन्द गुरुङ्ग र उमा शर्मा चयन भएका छन् । यस्तै यम प्रसाद शर्मा रहेको लेखा समिति सदस्इमा रमा ज्ञवाली र जिवलाल न्यौपाने चयन भएका छन् । निर्वाचत सबैलाई समिले बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology