Logo बुधवार, श्रावण १३ गते २०८३
images

कांग्रेसद्वारा बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा १० जना मनोनयन

कांग्रेसद्वारा बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा १० जना मनोनयन

  • 1.3K
    SHARES

  • कांग्रेसद्वारा बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा १० जना मनोनयन

    काठमाडौँ,मङ्सिर २३।

    नेपाली कांग्रेसले बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले विधान बमोजिम केन्द्रीय सदस्य डा जीवन राना प्रमुख रहेको विभागमा १० जनालाई सदस्य मनोनीत गरेका हुन् ।  

    मनोनित हुनेहरुमा  लक्ष्मी ठाकुर, योगमाया गिरी, निर्मल घिसिङ, चन्द्र गुरुङ, खलिल खाँ, रूपा विक, सुशिला बम, यादवकृष्ण चौधरी, हरि अधिकारी र भागिरथि विष्ट रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology