Logo बुधवार, श्रावण १३ गते २०८३
images

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा १० जना घाइते

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा १० जना घाइते

  • 2.7K
    SHARES

  • अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा १० जना घाइते

    बुटवल,पुस २९।

    अर्घाखाँचीको शितगंगा १४ मा बस दुर्घटनामा हुँदा १० जना घाइते भएका छन् । बसमा १५ जना यात्रु सवार थिए । 

    सिमलपानीबाट कपिलवस्तु आउँदैं गरेको लु १ ख ७८१४ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

    कार्यालयका अनुसार घाइतेहरुको अवस्था समान्य छ । उनीहरु लाई भैरहवा र कपिलवस्तुका दुई अस्पतालमा उपचारका लागि लगिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology