बुटवल,मंसिर २१ ।
नेपाल प्रिमियर लिगको पहिलो शतक लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेल ५ रनले शतक हान्न चुकेका छन्।
पोखरा एभेन्जर्स विरूद्ध उनले ५९ बलमा ९५ रन बनाउँदै रन आउट भए।टस जितेर ब्याटिङमा उत्रिएका पौडेलले ३३ बलमा अर्धशतक प्रहार गरेका थिए।
#nagarikonline #NPL2024
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)