Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा काँग्रेसका मोहन थापा विजयी

डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा काँग्रेसका मोहन थापा विजयी

  • 987
    SHARES

  • डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा काँग्रेसका मोहन थापा विजयी

    डोटी‍,मंसिर १७ ।

    डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा नेपाली काँग्रेसका मोहन थापा विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले चार सय ६८ मत प्राप्त गरी विजयी भए ।

    निर्वाचन अधिकृतको कार्यालयका अधिकृत रुद्रमणि गिरीले दिएको जानकारी अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबहादुर थापाले तीन सय एक मत प्राप्त गरे ।

    साथै राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी कुमारी खड्का (कुँवर)ले ३१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का देवीलाल थापाले २६ मत प्राप्त गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology