Logo बिहिवार, आश्विन १ गते २०८३
images

पुर्व श्रममन्त्री गोकर्ण विष्टलाई मातृशोक

पुर्व श्रममन्त्री गोकर्ण विष्टलाई मातृशोक

  • 2.2K
    SHARES

  • पुर्व श्रममन्त्री गोकर्ण विष्टलाई मातृशोक

    बुटवल,पुस २८-

    पुर्व श्रममन्त्री गोकर्ण विष्टलाई मातृशोक परेको छ ।  उनकी आमाको ९० वर्षको उमेरमा गुल्मीको इस्मा स्थित घरमा मंगलबार निधन भएको हो ।

    विष्टले मंगलबार साँझ सामाजिक सञ्जालमा आफ्नी आमा चिन्ताकला बिष्टको निधन भएको लेखेका छन्-

    आज मलाई जन्मदिने आमालाई मैले सधैका लागि गुमाएको छु । आमाको अभावमा हुने पीडा शब्दमा व्यक्त गर्नै सकिन । आमा, हजुरले बाल्यकाल देखि समाजको हितमा लाग्न दिनुभएको प्रेरणालाई म सदैव पछ्याइरहनेछु ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology