Logo बिहिवार, आश्विन १ गते २०८३
images

दुर्गा प्रसाईंलाई सर्वोच्चबाट अस्पताल फर्काइयो

दुर्गा प्रसाईंलाई सर्वोच्चबाट अस्पताल फर्काइयो

  • 1.1K
    SHARES

  • दुर्गा प्रसाईंलाई सर्वोच्चबाट अस्पताल फर्काइयो

    काठमाडौं, मङ्सिर ११ ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल फर्काइएको छ । साइबर कसूरमा पक्राउ परेका प्रसाईंलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो ।

    उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । अहिले उनलाई अस्पताल नै फिर्ता लगिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology