Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एकैदिन प्रतितोला १५ हजार ९ सयले घट्यो सुनको मूल्य

एकैदिन प्रतितोला १५ हजार ९ सयले घट्यो सुनको मूल्य

  • 1.4K
    SHARES

  • एकैदिन प्रतितोला १५ हजार ९ सयले घट्यो सुनको मूल्य

    काठमाडौं,मंसिर १० ।

    स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्यमा भारी गिरावट आएको छ । सुनको मूल्य प्रतितोला १५ हजार ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार तोलामा १ लाख ६७ हजार २ सयमा कारोबार भएको सुनको मूल्य सोमबार १५ हजार ९ सयले घटेर तोलामा १ लाख ५१ हजार ३ सय रुपैयाँमा कायम भएको हो ।

    त्यस्तै, सोमबार चाँदीको मूल्य पनि ११५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर १ हजार ८४५ रुपैयाँमा कायम भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology