Logo मंगलवार, श्रावण १२ गते २०८३
images

क्रिमसन अस्पतालमा बिरामीलाई चढाइयो म्याद गुज्रीएको ‘सलाइन पानी’ !

क्रिमसन अस्पतालमा बिरामीलाई चढाइयो म्याद गुज्रीएको ‘सलाइन पानी’ !

  • 1.4K
    SHARES

  • क्रिमसन अस्पतालमा बिरामीलाई चढाइयो म्याद गुज्रीएको ‘सलाइन पानी’ !

    बुटवल,मंसिर ९

    रुपन्देहीको तिलोत्तमा मणिग्रामस्थित क्रिमसन अस्पतालमा बिरामीलाई म्याद गुज्रीएको औषधी प्रयोगगरेको पाइएको अस्पतालमा उपचार गराउन आएका बिरामीलाई म्याद गुज्रीएकोसलाइन पानीचढाइएकोपाइएको उनका आफन्तहरुले जनाएका छन्

    गत सोमबारदेखि अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका का ५५ वर्षीय शुसिल सिंघललाई म्यादगुज्रीएको औषधी दिइएको उनका भाई मनोजकुमार अग्रवालले ग्जानकारी दिए

    नोभेम्बर २०२२ मा उत्पादन भएकोउक्त औषधीको म्याद अक्टोबर २०२४ मा समाप्त हुने स्पष्ट उल्लेख गरिएको भए पनि अस्पताल फार्मेसीले विक्रीगरिराखेको बिरामीका आफन्तले गुनासो गरे

    बिरामीको स्वास्थ्यमा हालसम्म कुनै सुधार नहुनु म्याद गुज्रीएकोऔषधी प्रयोग गरेको भेटिनुले उपचारमा गम्भिर लापरवाही भएको आफन्तको आरोप

    शनिबार साँझ निमोनियापीडित सिंघललाई चढाइएको सलाइन म्याद गुज्रीएको पाइएपछि आफन्तहरुले आइतार अस्पताल प्रशासनमा पुगेरप्रश्न उठाएका छन्
    यस विषयमा जानकारी लिनका लागि अस्पतालका प्रशासनका मनमोहन भट्टराई तथा जनसम्पर्क प्रमुख चन्द्रकान्त बस्याललाई पटकपटक फोन सम्पर्क गरे पनि उनीहरुको फोन उठेन

    यसअघि पनि क्रिमसनमा लापरवाहीका घटना घटेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, मंसिर ९ २०८१०२:५२:०१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology