Logo मंगलवार, श्रावण १२ गते २०८३
images

इन्डियन प्रिमियर लिग(आईपीएल) मार्च १४ देखि

इन्डियन प्रिमियर लिग(आईपीएल) मार्च १४ देखि

  • 1.2K
    SHARES

  • इन्डियन प्रिमियर लिग(आईपीएल) मार्च १४ देखि

    काठमाण्डौ,मङ्सिर ८ ।

    इन्डियन प्रिमियर लिग(आईपीएल) संस्करण अर्को वर्षको मार्च १४ देखि शुरू हुने भएको छ । आईपीएलले तीन सिजनका लागि मिति सार्वजनिक गर्दै सन् २०२५ को आईपीएलले मार्च १४ देखि शुरू हुने बताएको हो  ।

    आईपीएल २०२५ को फाइनल मे २५ मा हुनेछ । यस्तै सन् २०२६ को सिजन मार्च १५ देखि मे ३१ सम्म र सन् २०२७ को सिजन मार्च १४ देखि मे ३० सम्म हुनेछ ।

    आईपीएल २०२५ का लागि पर्सि आइतवार र सोमवार साउदी अरेबियामा मेगा अक्सन हुँदैछ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology