Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुनको मूल्य एक हजार बढ्यो

सुनको मूल्य एक हजार बढ्यो

  • 1.4K
    SHARES

  • सुनको मूल्य एक हजार बढ्यो

    काठमाडौँ,मंसिर ६ ।

    आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ६४ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एक लाख ६३ हजार रुपैयाँ थियो ।

    त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । अहिले चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँमा सुनको कारोबार भई उच्च मूल्य कायम भएकामा पछिल्लो समय मूल्य घट्ने, बढ्ने भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology