Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कालिका मानवज्ञानबाट एमबीबीएसमा १५ जना विद्यार्थीले निकाले पूर्ण छात्रवृत्तिमा नाम

कालिका मानवज्ञानबाट एमबीबीएसमा १५ जना विद्यार्थीले निकाले पूर्ण छात्रवृत्तिमा नाम

  • 1.6K
    SHARES

  • कालिका मानवज्ञानबाट एमबीबीएसमा १५ जना विद्यार्थीले निकाले पूर्ण छात्रवृत्तिमा नाम

    बुटवलमंसिर २ ।

    बुटवलको कालिका मानवज्ञान माविका ६४ जना विद्यार्थीले सरकारद्वारा सञ्चालित स्नातक तह अन्तर्गतका विभिन्नसंकायमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका छन् एमबीबीएसमा मात्रै १५ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नामनिकालेका छन्

    विद्यालयका प्रधानाध्यापक दिनेश थापाले खुल्ला प्रतिर्स्पर्धामा एउटै विद्यालयमा पूर्ण छात्रवृत्तिमा एमबीबीएसतर्फ धेरैजनाले नाम निकाल्ने कालिका पहिलो स्कूल भएको दाबी गरे यस्ता विभिन्न उपलब्धि हरेक वर्ष हासिल गर्दै आएकोउनले बताए

    एमबीबीएस, बीडीएस, अप्टोमेट्री, बी फर्मा, एग्रिकल्चर, बीएससी नर्सिङ, बीएएमबी, बीएएलटी इन्जिनियरिङकोस्नातक तह अन्तर्गत पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान गरिएको विद्यालयका अध्यक्षनित्यानन्द ज्ञवालीले जानकारी दिए अध्यक्ष ज्ञवालीले कालिका हरेक हिसाबले देशकै अब्बल सामुदायिक रहेको बताउँदै यसलाई सधैं निरन्तरताकोआवश्यक रहेको बताए

    कालिकाले एसईई परीक्षामा चार जीपीए ल्याएर उत्तीर्ण भएका छन् ।वडा नम्बर १० का वडा सदस्य यमुना काउचालेविद्यालयका गरेको हरेक सफलताको प्रचारप्रचास आवश्यक रहेकोमा जोड दिइन्

    कालिकामा ८ हजार विद्यार्थी अध्ययनरत छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology