Logo बिहिवार, आश्विन १ गते २०८३
images

भट्टराईको अध्यक्षतामा बुटवलमा घरेलु तथा सना उद्योग महासंघको समिति गठन

भट्टराईको अध्यक्षतामा बुटवलमा घरेलु तथा सना उद्योग महासंघको समिति गठन

  • 2.2K
    SHARES

  • भट्टराईको अध्यक्षतामा बुटवलमा घरेलु तथा सना उद्योग महासंघको समिति गठन

    बुटवल,पुस २८-

    नेपाल घरेलु तथा सना उद्योग महासंघ बुटवल उपमहानगर नगर समिति गठन भएको छ । बुटवलमा जिल्ला अध्यक्ष कनैयालाल कसौधनको अध्यक्षता भएको भेलामा बोल्दै प्रदेश अध्यक्ष नेत्र प्रसाद पाठकले संघको आवश्यकता थप बृद्धि भएको बताए ।

    कार्यक्रमा जिल्ला महिला अध्यक्ष मन्जु भुषाल स्वागत ,सचिव टंक प्रसाद अधिकारी संचालन र धुव्र घितालको धन्यावादमा भएको कार्यक्रमा ,प्रदेश महिला अध्यक्ष शान्ति शर्मा लगायत बोल्नु भएको थियाे । 

    भेलाले विमलराज भट्टराईको अध्यक्षतामा बुटवल नगर समिति गठन गरेको छ।जसको बरिष्ठ उपाध्यक्षमा टेक बहादुर पौड्यल,उपाध्यक्षमा निशान भुषाल,सचिव विक्रम के.सी. कोषाध्यक्षमा भुपेन पाण्डेय,यस्तै सदस्यहरुमा प्रदिप जि.सी सुनिता आचार्य,महेश शर्मा चयन भएका छन् ।

    यस्तै बुटवल नगर महिला अध्यक्षमा रमा पराजुली,उपाध्यक्षमा मिना प्रधान, सचिवमा मिना थापा तुलाधर कोषाध्यक्षमा दुर्गा पंगेनी यस्तै सदस्यहरुमा पुनम गूरुड मन्जु कुवर, निकिता शाक्या रहेको समिति गठन भएको छ । यस्तै सल्लाहकारमा कमला पराजुली पोखरेल [मन्जु]लाई चयन गरिएको छ  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology