Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीद्वारा कास्कीमा पत्राचार

रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीद्वारा कास्कीमा पत्राचार

  • 1.4K
    SHARES

  • रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीद्वारा  कास्कीमा पत्राचार

    बुटवल,कार्तिक १७ ।

    पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको

    सूर्यदर्शन सहकारीकोरकम अपचलनमा संलग्न आरोपमा कार्तिक मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालयकास्कीको हिरासतमा राखिएको

    सूर्यदर्शनको रकम अपचलनबारे अनुसन्धान अधिकृतहरूले उनको बयान लिएका छन् कार्तिक १४ मा बयान पुरा गरेरजिल्ला सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले अनुसन्धान अधिकृत (डीएसपी) वसन्त शर्माले बयान प्रमाणित गरेका छन्

    बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई उपस्थित गराउनपत्राचार गरिएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले बताए उनले भने, ‘कास्कीमा पत्र पठाएका छौँ, पर्व बिदासकिएपछि ल्याएर अनुसन्धान अघि बढाउँछौँ

    बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएकोभेटिएको बुटवल उप महानगरपालिका राजमार्ग चौराहामा सञ्चालित सुप्रिम बचतबाट लामिछानेले २०७७ चैत१८ मा करोड ऋण लिएका हुन्

    २०८१ वैशाखमा रुपन्देही जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्र अनुसारसो रकम गोरखा मिडिया नेटवर्क प्रा.लिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा जम्मा गरेको भेटिएको

    ओखलढुंगाको सुनकोशी गाउँपालिका घर भएका गितेन्द्रबाबु (जीबी) राई  पूर्व उपराष्ट्रपति पुत्र दीपेश कुमारपुनसहित २८ जनालाई प्रतिवादी कायम गरेर यसअघि नै अदालतमा मुद्दा दायर गरिएको थियो

    तर, त्यसबेलागृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाएकोमा प्रश्न उठेपछि अहिले लामिछाने विरुद्ध पूरक अनुसन्धान प्रतिवेदनलैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, कार्तिक १७ २०८१०८:३८:२३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology