Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल सुख्खानगरकी लक्ष्मी चारदिनदेखि बेपत्ता,खाेजी गरिदिन परिवारजनको अपिल

बुटवल सुख्खानगरकी लक्ष्मी चारदिनदेखि बेपत्ता,खाेजी गरिदिन परिवारजनको अपिल

  • 45.5K
    SHARES

  • बुटवल सुख्खानगरकी लक्ष्मी चारदिनदेखि बेपत्ता,खाेजी गरिदिन परिवारजनको अपिल

    बुटवल,पुस २६ ।

    बुटवलको सुख्खानगरबाट एक महिला चारदिनदेखि बेपत्ता भएकी छन् ।

    यहि पुस २२ गते बिहान साढे ५ बजे घरबाट निस्किएकी ५१ बर्षीया लक्ष्मी न्यौपाने सम्पर्क बिहिन भएको उनका २३ बर्षिय छोरा सुदीप न्यौपानेले नागरिक अनलाइनलाइ बताए । 

    उनले भने -‘मम्मी घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्क हुन सकेको छैन,नातागोता इष्टमित्र सबैतिर खोज्यौं कांहीपनि फेला नपारेपछि चिन्तामा छौं ।’ 

    बुटवलको हाटबजारमा ढाका ब्यवसाय संचालन गर्दै आएकी उनी घरैबाट बेपत्ता भएपछि परिवारजन पीडामा परेका छन् । अहिले उनको घरमा श्रीमान् ५४ बर्षीय रामप्रसाद न्यौपाने सहित ,छोरा-बुहारी र अर्का एक छोरा रहेका छन् ।

    उनको खोजी गरिदिन र फेला पारेमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन परिवारजनले अपिल गरेका छन् । 

    याे पनि :-

    पाँच दिनदेखि बेपत्ता बुटवल सुख्खानगरकी लक्ष्मी काठमाडौँ कालिमाटी आश्रममा भेटिइन् !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology