Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा थप ९७९ जनामा कोरोना संक्रमण,४७ हजार २३६ पुगे संक्रमित

नेपालमा थप ९७९ जनामा कोरोना संक्रमण,४७ हजार २३६ पुगे संक्रमित

  • 3.0K
    SHARES

  • नेपालमा थप ९७९ जनामा कोरोना  संक्रमण,४७ हजार २३६ पुगे संक्रमित

    बुटवल, भदौ २२-

    पछिल्लो २४ घन्टामा नेपालमा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४७ हजार २३६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

    हाल १६ हजार २५९ जना सक्रिय संक्रमित छन् भने ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन्। हाल ७ हजार १९० जना होम आइसोलेसनमा छन्। आज ९ हजार २१८ जना पुगेको छ। हाल ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन्। 

    २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ७३६ छन्। हालसम्म ३० हजार ६७७ पुगेको छ। यो कुल संक्रमितको ६५ प्रतिशत हो। हाल १७१ जना आइसियू र भेन्टिलेटरमा छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology