Logo बिहिवार, आश्विन १ गते २०८३
images

अन्तराष्ट्रिय इनरव्हील डे : इनरव्हील क्लव अफ मिडटाउन बुटवलद्वारा शुभकामना आदान प्रदान

अन्तराष्ट्रिय इनरव्हील डे : इनरव्हील क्लव अफ मिडटाउन बुटवलद्वारा शुभकामना आदान प्रदान

  • 4.8K
    SHARES

  • अन्तराष्ट्रिय इनरव्हील डे :  इनरव्हील क्लव अफ मिडटाउन बुटवलद्वारा शुभकामना आदान प्रदान

    बुटवल,पुस २६ ।

    इनरव्हील क्लव अफ मिडटाउन बुटवलले अन्तराष्ट्रिय इनरव्हील डे मनाएको छ  ।

    क्लवको स्थापना दिवसको अबसरमा बुटवलमा एक समारोहका बिचमा क्लवका पदाधिकारीहरुले केक काटेर शुभकामना आदान प्रदान समेत गरेको इनरव्हील क्लव अफ मिडटाउन बुटवलकी अध्यक्ष मिठू टण्डन भण्डारीले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।

    inner wheel day.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology