Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस संसदीय दल लुम्बिनीको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त

कांग्रेस संसदीय दल लुम्बिनीको प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त

  • 1.1K
    SHARES

  • कांग्रेस संसदीय दल लुम्बिनीको  प्रमुख सचेतकमा जमुना ढकाल नियुक्त

    बुटवल,असोज २३ ।

    नेपाली कांग्रेस संसदीय दल लुम्बिनीको प्रमुख सचेतकमा जमुना ढकाल नियक्त हुनुभएको छ । प्रदेशसभा संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले प्रमुख सचेतकमा ढकाललाइ नियुक्त गर्नुभएको हो ।

    असोज २३ गतेदेखि नै लागु हुनेगरि ढकाललाइ नियुक्त गरिएको नेपाली कांग्रेस संसदीय दलको कार्यालय लुम्बिनीले जनाएको छ । युवा नेतृ ढकाल नेपाली कांग्रेस केन्द्रिय सदस्य समेत हुनुहन्छ भने प्रदेशसभामा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुनुहुन्छ ।

    letter.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology