Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य

तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य

  • 1.2K
    SHARES

  • तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य

    काठमाडौँ,भदौ २३ ।

    स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु.एक हजार दुई सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु।

    एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु। एक लाख ५२ हजार एक सय निर्धारण भएको छ ।

    यस्तै चाँदीको मूल्य तोलामा रु.४५ ले घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु। एक हजार सात सय ५० निर्धारण भएको छ ।

    रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, भाद्र २३ २०८१११:२३:५७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology