Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मनमोहक बुद्ध जन्मस्थल लुम्बिनी (फोटोफिचर)

मनमोहक बुद्ध जन्मस्थल लुम्बिनी (फोटोफिचर)

  • 2.1K
    SHARES

  • मनमोहक बुद्ध जन्मस्थल लुम्बिनी (फोटोफिचर)

    बुटवल,भदौ १६ ।

    बुद्ध जन्मस्थल लुम्बिनी विश्वका करोडौं बौद्धमार्गीको केन्द्र हो । पछिल्लो पटक लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आगमन राम्रो हुँदै गइरहेको छ । वर्षायाम भएर पनि यहाँ दैनिक सयौं पर्यटक आउने गरेका छन् ।

    शान्तिको खोजीमा रहेका जो कोही शान्ति भूमि लुम्बिनी पुग्दा आनन्दित र शान्तिको महसुस गर्छन् । लुम्बिनीमा मायादेवी मन्दिरसँगै दर्जन बढी मुलुकले बनाएका आकर्षक र मनमोहक बिहार छन् । मायादेवी मन्दिर र बिहारको अवलोकन गर्न बर्सेनि स्वदेशी, भारतीय र तेस्रो मुलुकका गरेर लाखौं पर्यटक पुग्छन् ।

    यहाँ हामीले बुद्ध जन्मस्थल लुम्बिनीको ड्रोनबाट खिचिएका दृश्य प्रस्तुत गरेका छौं । 

    lumbini-dron-view-2-1536x1022.jpglumbini-dron-view-6-1536x1022.jpglumbini-dron-view-3-1536x1022.jpglumbini-dron-view-4-1536x1022.jpglumbini-dron-view-1-1536x1022.jpglumbini-dron-view-2-1536x1022.jpg

    सबै तस्बिरः थाई बिहार, लुम्बिनी

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology