Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धबाबामा सुख्खा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरूद्ध

सिद्धबाबामा सुख्खा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरूद्ध

  • 2.6K
    SHARES

  • सिद्धबाबामा सुख्खा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरूद्ध

    बुटवल,भदौ ८ ।

    सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत हेडबक्स र सिद्धबाबा मन्दिरको बीचमा रहेको कुहिरे भिरमा केहिबेर अगाडी सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

    पहिरो झरेपछि राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्गजा, बागलुङ्ग जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा नै रोकिएको दोभान प्रहरी चौकीका वरिष्ठ प्रहरी हवल्दार नविन भण्डारीले जानकारी दिए ।

    पहिरो पन्छाएर सडक सुचारु गर्न करिब ४ घण्टा लाग्ने भण्डारीले नागरिक अनलाइनलाई जानकारी दिए  ।IMG_4885.jpegIMG_4886.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology