Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गाइजात्रा पर्वको अवसरमा रूरूक्षेत्र गाउँपालिका गुल्मीमा सार्वजनिक बिदा

गाइजात्रा पर्वको अवसरमा रूरूक्षेत्र गाउँपालिका गुल्मीमा सार्वजनिक बिदा

  • 1.3K
    SHARES

  • गाइजात्रा पर्वको अवसरमा रूरूक्षेत्र गाउँपालिका गुल्मीमा सार्वजनिक बिदा

    बुटवल,भदौ २ ।

    रूरूक्षेत्र गाउँपालिका गुल्मीले गाइजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । सामाजिक तथा सांस्कृतिक रुपमा मनाइने पर्व गाइजात्राको अवसरमा भदौ ४ गते सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    भदौ २ गतेकोे पालिका अध्यक्ष स्तरीय निर्णय अनुसार ४ गते सार्वजनिक बिदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।

    ४ गते पालिका मातहतका कार्यालयहरु, शिक्षण संस्था ,स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने कार्यालयले जनाएको छ ।पालिका भित्र मनाइने विभन्नि पर्वहरुको संरक्षण गर्नु पालिकाको दायित्व समेत रहने अध्यक्ष यदु ज्ञवालीले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology