Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमा सृजनशील समाजले बाँड्याे अतिबिपन्न १ सय  घरपरिवारलाई खाद्यान्न

तिलोत्तमा सृजनशील समाजले बाँड्याे अतिबिपन्न १ सय  घरपरिवारलाई खाद्यान्न

  • 4.4K
    SHARES

  • तिलोत्तमा सृजनशील समाजले बाँड्याे अतिबिपन्न १ सय  घरपरिवारलाई खाद्यान्न

    बुटवल,भदौ २१। 

    तिलोत्तमा सृजनशील समाज तिलोत्तमा-४ ले  राहत स्वरुप खाद्यान्न बितरण गरेकाे‍ छ ।काेराेना र लकडाउनका कारण छाक टार्न समस्यामा परेका अति विपन्न घरपरिवारलाई खाद्यान्न बितरण गरिएकाे क्लवका अध्यक्ष सन्तोष कुमार केसीले बताए ।

    स्थानिय क्षेत्रमा रहेका अति विपन्न १ सय  घरपरिवारलाई चामल-१० केजी, दाल - १ केजी,तेल-आधा लिटर,एक पोका सोयाबिन,१ पोका नुन,एउटा साबुन र चाउचाउ बितरण गरिएकाे समाजका सदस्य सुवास थापाले नागरिक अनलाइनलाइ जानकारी दिए  । कार्यक्रममा समाजका अध्यक्ष केसी नेतृत्वकाे  कार्यसमिति पदाधिकारी तथा सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

    तिलोत्तमा सृजनशील समाज तिलोत्तमा-४ले सामाजिक काम गर्दै आइरहेकाे छ। 

    rahat bitaran.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, भाद्र २१ २०७७०७:५५:०५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology