Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नागरिक उन्मुक्ति सरकारमा सहभागी,पायो एक राज्यमन्त्री

नागरिक उन्मुक्ति सरकारमा सहभागी,पायो एक राज्यमन्त्री

  • 1.3K
    SHARES

  • नागरिक उन्मुक्ति सरकारमा सहभागी,पायो एक राज्यमन्त्री

    काठमाडाैँ,साउन १८ ।

    नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको छ । नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरी राज्यमन्त्री बनेका हुन् ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। चौधरीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

    नागरिक उन्मुक्तिसँगै नेपाली कांग्रेसबाट दुई राज्यमन्त्री थपिएका छन्। रुपा विकले वन तथा वातावरण राज्यमन्त्री र पूर्णबहादुर तामाङले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका हुन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology