Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कक्षा १२ को नतिजा सार्वजनिक,५२‍.९१ प्रतिशत उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक,५२‍.९१ प्रतिशत उत्तीर्ण

  • 1.5K
    SHARES

  • कक्षा १२ को नतिजा सार्वजनिक,५२‍.९१ प्रतिशत उत्तीर्ण

    काठमाडौँ,साउन १८ ।

    कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

    शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए । गत वैशाख १४ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए ।

    कक्षा १२ को नतिजा सार्वजनिक, ५२‍.९१ प्रतिशत मात्र उत्तीर्ण बोर्डले पाँच हजार ५४२ विद्यालयका विद्यार्थीलाई एक हजार ५२६ परीक्षा केन्द्र मार्फत परीक्षा सञ्चालन गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology