Logo बिहिवार, आश्विन १ गते २०८३
images

आज राति नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने

आज राति नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने

  • 1.9K
    SHARES

  • आज राति नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने

    काठमाडौँ, साउन १७।

    नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा बन्द हुने जनाएको  

    बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११बजेदेखि करिब घण्टा अवधिका लागि सेवा बन्द हुने जनाएको हो  अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ १९८मा डायल गरी बुझ्न सकिने जनाएको

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, श्रावण १७ २०८११०:५४:३६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology