Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही जब प्रालिद्वारा बुटवलमा प्राक्टिकल बेसमा अकाउन्टिङ तालिम तथा सेमिनार

रुपन्देही जब प्रालिद्वारा बुटवलमा प्राक्टिकल बेसमा अकाउन्टिङ तालिम तथा सेमिनार

  • 4.2K
    SHARES

  • रुपन्देही जब प्रालिद्वारा बुटवलमा प्राक्टिकल बेसमा अकाउन्टिङ तालिम तथा सेमिनार

    बुटवल,पुस २२ - 

    रुपन्देही जब प्रालिको आयोजनामा बुटवलमा अकाउन्टिङ तालिम तथा सेमिनार भएको छ ।

    बजारमा रहेको बेरोजगारी समस्यालाइ निराकरण गर्नका लागि प्रालिले निशुल्क तालिम तथा सेमिनार गरेको र दीर्घकालसम्म गरी १ लाख जनालाइ रोजगार बनाउने अठोट लिइएको प्रालिका संस्थापक पुर्णिमा भुसाल पाण्डेले नागरिक अनलाइनलाइ बताइन् ।

    प्राक्टिकल बेसमा रहेर अकाउन्टिङ तालिम तथा सेमिनार गरिएको उनले बताइन् । विभिन्न संघ सस्थाका विद्यार्थी ,उधमीहरु तथा बैँक म्यानेजरको आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा बजारको अभाव,आवश्यकता लगायतका बिषयमा अन्तरक्रिया गरिएको संचालक सागर पाण्डेले बताए ।  कार्यक्रममा १सय जनाको सहभागिता रहेको थियाे । 

    aaacc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology