Logo बिहिवार, आश्विन १ गते २०८३
images

जन्मदिनको खर्चले गौशालामा दानापानी,लायन्स शान्तिदीपको सक्रियता बढ्दो

जन्मदिनको खर्चले गौशालामा दानापानी,लायन्स शान्तिदीपको सक्रियता बढ्दो

  • 1.2K
    SHARES

  • जन्मदिनको खर्चले गौशालामा दानापानी,लायन्स शान्तिदीपको सक्रियता बढ्दो

    बुटवल,साउन २।

    लायन्स क्लव अफ बुटवल शान्तीदिपका कोषाध्यक्ष तथा लायन्स सतिस आचार्य र जिएम ए  कोअर्डिनेटर लायन्स  मिलन पाण्डेले जन्मदिनमा गरिने खर्च लाई लायन्स क्लव शान्तिदिप  मार्फत हिजो  साउन एक गते तिलोत्तमा नगरपालिका वाड न ८ स्थित गौशालामा एक कार्यक्रम गरि गाई लाई दाना  हस्तान्तरण गरेर सम्पन्न गरेका  छन् ।  कार्यक्रम क्लवको आयोजनामा भएको हो ।

    क्लबका अध्यक्ष विशाल पन्थिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति जिल्ला ३२५ पि का जिएसटि  कोअर्डिनेटर आशिष कृष्ण श्रेष्ठ  बिशिस्ट अतिथि जिएमए कोअर्डिनेटर लायन मिलन पाण्डेले बोल्दै कार्यक्रमको सान्दर्भिकताको चर्चा गरेका थिए  गौशालाका संरक्षक श्याम अधिकारीले गाइको महत्व बारे चर्चा गरेका थिए ।  

    कार्यक्रममा  एरिया चारका एरिया चिफ लायन्स दिपक प्रसाद  श्रेष्ठ , सचीव  लायन्स अमृता कार्की पौडेल , लायन्स नितु श्रेष्ठ , रिजन चेयर पर्सन  तथा सस्थापक अध्यक्ष लायन्स बाबुराम खनाल , जोन चेयर पर्सन  लायन्स शेष नारायण बस्याल , पुर्ब अध्यक्ष लायन्स चेतन भण्डारी लगायतका अतिथि र क्लबका पदाधिकारी तथा सदस्य हरुको  उपस्थितिमा कार्यक्रम सप्पन्न भएको थियो ।

    आगामी दिनमा पनि क्लवका साथीहरू बिच अन्तरक्रिया तथा समन्वय गरेर यस्ता खर्चहरु लाई परोपकारको क्षेत्रमा लगाउन सके समाजमा पनि राम्रो सन्देश जाने र बास्तविक सेवा हुने अध्यक्ष बिशाल पन्थीले बताए ।

    IMG_2028.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology