Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल ११ मा नेपाल महिला संघको ५५ सदस्यीय समिति गठन

बुटवल ११ मा नेपाल महिला संघको ५५ सदस्यीय समिति गठन

  • 2.1K
    SHARES

  • बुटवल ११ मा नेपाल महिला संघको ५५ सदस्यीय समिति गठन

    बुटवल,पुस २१ - 

    नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको समिति गठन भएको छ । भेलाले लक्ष्मी ओलीको अध्यक्षतामा ५५ सदस्यीय समिति गठन गरेको हो ।

    महिला भेला बोल्दै प्रमुख अतिथी  नेपाली काग्रेस स्थानीय नेता जित बहादुर मल्लले देवीनगर क्षेत्रमा महिला संघलाई थप सक्रिय बनाउन पार्टी सवै लाग्नु पर्ने बताए ।

    उनले संगठनलाई बलियो बनाउन् अहिले पार्टीको मुख्य चुनौती रहेको बताए।वुथ सभापति चित्र बहादुर बर्मा,सावित्रा टन्डन, रिता केसी, हेमा थापा लगायत बोल्दै संगठन मजवुत बनाउनु पर्नेमा जोड दिएका थिए ।mahilaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology