Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ओभर स्पिडमा रहेको माइक्रो बस शंकरनगरचोकमा गुल्टियो,आठ जना घाइते

ओभर स्पिडमा रहेको माइक्रो बस शंकरनगरचोकमा गुल्टियो,आठ जना घाइते

  • 2.2K
    SHARES

  • ओभर स्पिडमा रहेको माइक्रो बस शंकरनगरचोकमा गुल्टियो,आठ जना घाइते

    बुटवल,असार २५ 

    बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रो बस रुपन्देहीको तिलोत्तमामा दुर्घटना भएको लु २७९२ नम्बरको माइक्रो बस तिलोत्तमा शंकरनगरमाअनियन्त्रीत भई सडकमा पल्टिएको हो

    दुर्घटनामा जना घाइते भएको ड्राइभरटोल प्रहरी चौकीले जानकारी दिएको बसमा सवार १६ मध्ये जना घाइते भएका हुन् भने सहचालकको अवस्था मध्यम रहेको अन्यको अवस्था सामान्य रहेको

    चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको तीब्र गतीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बताएको

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology