Logo बिहिवार, आश्विन १ गते २०८३
images

माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा यसै साता

माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा यसै साता

  • 1.7K
    SHARES

  • माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा यसै साता

    काठमाडौँ, असार १० ।

    राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले  सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ । 

    सोमबार गोरखापत्रमा सूचना जारी गर्दै कार्यालयले नतिजा हेर्न सकिने निम्न व्यवस्थाहरू गरेको छ । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएकाे हो । 

    यसरी हेर्न सकिन्छ नतिजा:

    SEE.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology