Logo बुधवार, श्रावण १३ गते २०८३
images

नेपालमा ५ हजार ४८७ जना कोरोनाका संक्रिय संक्रमित,कूल १८७८ जनाको मृत्यु

नेपालमा ५ हजार ४८७ जना कोरोनाका संक्रिय संक्रमित,कूल १८७८ जनाको मृत्यु

  • 2.2K
    SHARES

  • नेपालमा ५ हजार ४८७ जना कोरोनाका संक्रिय संक्रमित,कूल १८७८ जनाको मृत्यु

    वुटवल,पुस १९-

    पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस कोभिड१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५ महिला र २४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । उनीहरुमध्ये २ लाख ५४ हजार ४९४ संक्रमणमुक्त भएका छन् भने १८७८ जनाको मृत्यु भएको छ ।

    हाल ५४८७ संक्रिय संक्रमित छन् ।

    उनीहरुमध्ये १९६६ जना होम आइसोलेसनमा छन् भने १९९ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology