Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश: आर्थिक वर्ष २०८१/८२ मा बजेटको आकार घट्याे

लुम्बिनी प्रदेश: आर्थिक वर्ष २०८१/८२ मा बजेटको आकार घट्याे

  • 2.3K
    SHARES

  • लुम्बिनी प्रदेश: आर्थिक वर्ष २०८१/८२ मा बजेटको आकार घट्याे

    बुटवल,असार १  ।

    लुम्बिनी प्रदेशका अर्थमन्त्री  चेतनारायण आचार्यले आगामी वर्षको नयाँ बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । शनिबार मन्त्री आचार्यले प्रदेश सभामा  आर्थिक वर्ष  २०८१। ८२ को  बजेट प्रस्तुत गर्न सुरु गरेका हुन् ।  

    दिउँसो  ३ बजे बजेट प्रस्तुत गर्ने भनिए पनि भर्खरै  अर्थमन्त्री  आचार्यले  प्रदेशसभामा बजेट  प्रस्तुत गर्न सुरु  गरेका हुन् ।  लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षको भन्दा घटाएर बजेट ल्याएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, आषाढ १ २०८१०४:३३:०१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology