Logo मंगलवार, श्रावण १२ गते २०८३
images

असार ३ गते बक्र ईदका अवसरमा सार्वजनिक बिदा

असार ३ गते बक्र ईदका अवसरमा सार्वजनिक बिदा

  • 1.7K
    SHARES

  • असार ३ गते  बक्र ईदका अवसरमा सार्वजनिक बिदा

    काठमाडौं, जेठ ३२।

    सरकारले यही असार ३ गते सार्वजनिक बिदा दिएको छ।गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।

    सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो। सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र ईदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो।eid.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology