Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोशीबाट भित्रियो यस वर्षको मनसुन प्रणाली

कोशीबाट भित्रियो यस वर्षको मनसुन प्रणाली

  • 1.5K
    SHARES

  • कोशीबाट भित्रियो यस वर्षको मनसुन प्रणाली

    काठमाडौँ,जेठ २८ ।

    यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू(भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    नेपालको अन्य भू-भागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology