Logo बिहिवार, आश्विन १ गते २०८३
images

बीबीएस प्रथम बर्षको नतिजामा बुटवल कालिका क्याम्पसका यादव उत्कृष्ट

बीबीएस प्रथम बर्षको नतिजामा बुटवल कालिका क्याम्पसका यादव उत्कृष्ट

  • 6.1K
    SHARES

  • बीबीएस प्रथम बर्षको नतिजामा बुटवल कालिका क्याम्पसका यादव उत्कृष्ट

    बुटवल,जेठ २३ ।

    त्रिभुवन विश्वविद्यालयबाट भर्खरै प्रकाशित बीबीएस प्रथम बर्षको नतिजामा बुटवल कालिका क्याम्पसले उत्कृष्ट नतिजा निकालेकाे छ ।

    क्याम्पसले बिस २०७९ सालको बीबीएस प्रथम बर्षको बार्षिक परिक्षामा शिव चन्द यादवले उत्कृष्ट अंक ४०४ (८०.८%) ल्याएकाेले नेपालमै सबैभन्दा उच्च अंक रहेकाे दाबी गरेकाे छ।

    नेपालकै कान्छो सामुदायिक क्याम्पस बुटवल कालिका क्याम्पस छुट्टै पहिचान बनाएको प्राचार्य घनश्याम पाठकले नागरिक अनलाइनलाइ बताए । पाठकले यादव लगनशील र मेहनती बिद्यार्थी भएकाे जानकारी दिए। बुटवलकाे कालिका देशकै सबैभन्दा धेरै र उत्कृष्ट अंक ल्याउने शैक्षिक प्रतिष्ठानका रूपमा स्थापित भैसकेकाे छ। kalikaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology