Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा तीर्थराज ज्ञवाली नियुक्त 

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा तीर्थराज ज्ञवाली नियुक्त 

  • 1.7K
    SHARES

  • लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा तीर्थराज ज्ञवाली नियुक्त 

    बुटवल,जेठ २२ ।  

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मुख्य न्यायाधिवक्तामा बाँके नेपालगन्जका अधिवक्ता तीर्थराज ज्ञवालीलाई नियुक्त गरेका छन् । बाँके नेपाल बार एशोसिएसनका जिल्ला उपाध्यक्ष ज्ञवाली २० वर्षदेखि अधिवक्ताको रूपमा काम गर्दै आएका छन् ।

    मुख्य न्यायाधिवक्तामा नियुक्त भएका ज्ञवालीले गोपनियताको शपथ ग्रहणपछि राजधानी राप्ती उपत्यका देउखुरीमा रहेको मुख्य न्यायाधिवक्ताको कार्यालयमा पदभार गरेका छन् । मुख्य न्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार रूपमा रहन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology